माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड रामेछापमा


रामेछाप — ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछाप पुगेका छन् ।

सुनापति गाउँपालिकाद्वारा आयोजीत २७ औं बेथान वीरता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री बेथान पुगेका हुन् ।

प्रतिक्रिया