प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत


काठमाडौँ  – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंसिर २० देखि लागू हुने गरी गजुरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए ।

प्रतिक्रिया