किन नेपाल आउँदैछन् भारतीय विदेशमन्त्री जयशंकर ?


काठमाडाैं- भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । उनी नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आउन लागेका हुन् ।

बिहीबार बिहान  विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

उनी दुई दिन नेपालमा बस्ने बताइएकाे छ ।

 

प्रतिक्रिया