टोपबहादुर र टेकनारायणलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीलाई थुनामै राख्नुपर्ने कारण सोधेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले एमाले नेता रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामै राख्नुको कारणबारे सोधेको हो ।

रायमाझी र पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत सोही आदेशलाई सदर गरेको थियो ।

प्रतिक्रिया