झम्सिखेलमा गाेली चल्याे, एक जना पक्राउ


काठमाडौं – ललितपुरको झम्सिखेलमा गोली चलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै जाँदा भाग्न खोजेपछि गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

उनको विस्तृत विवरण अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया