हमासद्वारा थप आठ बन्धक रिहा


एजेन्सी- हमासले बिहीबार थप आठ जना बन्धकलाई रिहा गरेको छ । त्यसको बदलामा ३० प्यालेस्टिनीलाई रिहा गर्न माग गरिएको छ । यसअघि हमास र इजरायलबीच युद्धविराम एक दिन लम्ब्याउने अन्तिम सम्झौता भएको थियो । जुन शुक्रबार सकिँदैछ ।

यसअघि बुधबार इजरायलले १० जना महिला बन्धकको बदलामा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो । हालसम्म जम्मा ९७ जना बन्धकलाई रिहा गरिएको छ ।

प्रतिक्रिया