सुपर ओभरमा नेपाल पराजित


काठमाडौं – ओमानसँगको खेलमा नेपाल सुपरओभरमा पराजित भएको छ ।

सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पुर्याउन नसकेपछि नेपाल पराजित भएको हो ।

२२ रनको लक्ष्य पाएको नेपालले १० रन बनाएको थियो ।

त्यसअघि नेपाल र ओमानले समान १८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।

 

प्रतिक्रिया