
नेकपा एस अध्यक्ष नेपाल र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
शुक्रबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।



कागजपत्र |
