
सोमपालले दिलाए नेपाललाई एकै ओभरमा दुई सफलता
काठमाडौं — टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले दोस्रो सफलता पाएको छ ।
विस्फोटक सुरुवात गरेको युएईले खेलको चौथो ओभरमा दुई विकेट गुमाएको हो ।
चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनर खलिद शाहलाई रनआउट गराए भने चौथो बलमा युएईका कप्तान मोहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गरे ।



कागजपत्र |
