
सोमपालको दोस्रो विकेटमा नेपाललाई चौथो सफलता
काठमाडौंं – नेपालका लागि सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिँदा ओमानविरुद्ध चौथो सफलता हात लागेको छ ।
नेपालका लागि गुल्सन झाले ओमानका विस्फोटक ब्याटसम्यान प्रतिक अथिभालेको विकेट लिएका थिए ।
त्यसअघि नेपालका लागि गुल्सन झाले तेस्रो विकेट लिएका थिए भने करण केसीले पहिलो विकेट लिएका थिए ।



कागजपत्र |
