
सिंगापुरविरुद्ध नेपाललाई चाैथाे सफलता, गुल्सनले लिए एकै ओभरमा २ विकेट
काठमाडौं – आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरविरूद्ध चाैथाे सफलता हात पारेको छ ।
टस हारेर बलिङ गरेको नेपालले खेलको सातौं ओभरमा गुल्सन झाले २ विकेट लिँदै नेपाललाइ उक्त सफलता दिलाएका हुन् ।
त्यसअघि नेपालका लागि खेलको दोस्रो बलमा करण केसीले पहिलो सफलता दिलाएका थिए भने सन्दीप लामिछानेले पनि एक विकेट लिएका थिए ।



कागजपत्र |
