

बझाङमा फेरि भूकम्प

काठमाडौं – बझाङमा बुधबार राति भूकम्प गएको छ ।
राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।


काठमाडौं – बझाङमा बुधबार राति भूकम्प गएको छ ।
राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
Previous Post: आजको मौसमः हिमाली क्षेत्रमा हिमपातको सम्भावना
Next Post: त्रिदेशीय शृंखलाः नेपाल र हङकङ भिड्दै
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको — विस्तृतमा
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी — विस्तृतमा
काठमाडौं— निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीय अवरोधका कारण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले — विस्तृतमा
वीरगञ्ज- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको सात महिनामा नौ जिल्लामा चार सय २० वटा — विस्तृतमा
काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा गए राति (चैत २) आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको — विस्तृतमा
काठमाडौं- काठमाडौँको चन्द्रागिरिमा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय पूर्णिमा थापा छिन् । — विस्तृतमा
कैलाली – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका ६ मटियारीमा — विस्तृतमा
चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका–१ स्थित — विस्तृतमा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव — विस्तृतमा
काठमाडौं – नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङविरुद्धखेल्दै छ । नेपाली समय अनुसार यो — विस्तृतमा
काटमाठौं – प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकका लागि तीनवटा — विस्तृतमा
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि — विस्तृतमा