

सन्दीपले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं – पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।
पाकिस्तानका अगा सलमानलाई सन्दीप लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् ।
अहिले पाकिस्तानले २७.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएर खेलि रहेको छ ।

