एमाले सचिवालय बैठक सुरु


काठमाडौ‌ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

प्रतिक्रिया