अध्यागमनकी शाखा अधिकृत कर्णविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालय एयरपोर्टमा कार्यरत कर्णले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

कर्णविरुद्ध यही साउन ४ गते उजुरी परेको र अख्तियारले अनुसन्धान सुरु गरि सकेकोले थप जानकारी भने दिन नमिल्ने अख्तियार स्राेतले जनाएको छ ।

प्रतिक्रिया