माछा मार्न बल्छी थाप्दै स्थानीय


म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरस्थित कालीगण्डकी नदीमा माछा मार्न बल्छी थाप्दै स्थानीय वासिन्दा ।

म्याग्दी खोलामा बल्छी थापेर माछा छोप्ने चलन छ । तस्वीर : सन्तोष गौतम/रासस

प्रतिक्रिया