

मेसिनद्वारा धानको बिउ छर्दै किसान

काठमाडाैं – सुनसरी इनरुवाका किसान हिलो खेतमा ड्रमसिडर मेसिनद्वारा धानको बिउ छर्दै । यसरी सिधै धानको बिउ छर्ने प्रविधिले किसानको समय तथा लागत बचाएको छ । परम्परागत विधिभन्दा यसबाट उत्पादन पनि बढी हुने भएपछि अहिले किसानको आकर्षण बढेको छ । तस्वीरः नवीन गड्तौला/रासस

