मोर्चा गठनपछि प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?’


काठमाडौं – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा माथी प्रश्न उठाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भए पछि उनले प्रश्नसमेत गरेका छन् ।

‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’ साहले सामाजिक सञ्जालमा लेखेका छन् । उनले मोर्चा गठनको तस्विर र गौर हत्याकाण्डको मुद्धाको प्रतिलिपि साथै राखेर उक्त प्रश्न गरेका हुन् ।

प्रतिक्रिया