कोरोनाबाट थप ८ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३०९३ जना नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घन्टामा थप २१०८ जना कोरोना मुक्त भइ डिस्चाज भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

प्रतिक्रिया