प्रतिनिधिसभा बैठक : भ्रष्टचार निवारण बिद्येयक छलफलका लागि समितिमा पठाईयो


काठमाडौं – प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयकलाई सबन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो बिद्येयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोसु भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।

प्रतिक्रिया