

प्रतिनिधिसभामा १० विषयगत समिति बन्यो, कुन समितिमा को सांसद ? (सूचीसहित)

काठमाडाैं – प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। प्रतिनिधि सभा नियमावली पारित भएको लामो समयपछि सभाले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको हो। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले समितिमा रहने सदस्यहरूको नाम दिन समय लगाउँदा समिति गठनमा ढिलाइ भएको थियो।
प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएको छ। त्यस्तै सार्वजनिक लेखा समितिले सरकारका कामको परिक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गर्ने गर्दछ।
यस्ता समितिहरूले अब नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन गर्नेछन्। त्यतिबेलासम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछन्।
कुन समितिमा को-को सांसद छन् हेर्नुस् सूची
अर्थ समिति
- मा. श्री अन्जनी श्रेष्ठ
- मा. श्री अम्मर बहादुर रायमाझी
- मा. श्री गंगा कार्की
- मा. श्री छिरिङ डम्डुल लामा (भोटे)
- मा. श्री जुली कुमारी महतो (महासेठ)
- मा. श्री दिपक खड्का
- मा. श्री दीपक बोहरा
- मा. श्री नारायण प्रसाद आचार्य
- मा. श्री नारायणी शर्मा
- मा. श्री पदम गिरी
- मा. श्री पूर्ण वहादुर तामाङ्ग
- मा. श्री भगवती चौधरी
- मा. श्री मुक्ता कुमारी यादव
- मा. श्री मेटमणि चौधरी
- मा. श्री रण कुमारी बलम्पाकी मगर
- मा. श्री रामनाथ अधिकारी
- मा. श्री विनोद कुमार चौधरी
- मा. श्री विराज भक्त श्रेष्ठ
- मा. श्री विरेन्द्र प्रसाद महतो
- मा. श्री विष्णु प्रसाद पौडेल
- मा. श्री सन्तोष चालिसे
- मा. श्री स्वर्णिम वाग्ले
- मा. श्री सूर्य बहादुर थापा क्षेत्री
- मा. श्री ज्ञान बहादुर शाही
- मा. श्री ज्ञानेन्द्र बहादुर कार्की
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
- मा. श्री उदय शंशेर ज.ब.रा.
- मा. श्री एकनाथ ढकाल
- मा. श्री के.पी. शर्मा ओली
- मा. श्री गंगा राम चौधरी
- मा. श्री छिरिङ ल्हामु लामा (तामाङ)
- मा. श्री दामोदर पौडेल वैरागी
- मा. श्री देवि प्रकाश भट्टचन
- मा. श्री धवलशम्मशेर जंगबहादुर राणा
- मा. श्री नागिना यादव
- मा. डा. नारायण खड्का
- मा. श्री पशुपति शमशेर ज.ब.रा.
- मा. श्री प्रकाश मान सिंह
- मा. श्री प्रभु साह
- मा. श्री प्रेम सुवाल
- मा. श्री बर्षमान पुन
- मा. श्री भीम प्रसाद आचार्य
- मा. श्री महन्थ ठाकुर
- मा. श्री माधव कुमार नेपाल
- मा. श्री मोहन आचार्य
- मा. श्री राज किशोर यादव
- मा. श्री विमलेन्द्र निधी
- मा. श्री शिशिर खनाल
- मा. डा. शेखर कोइराला
- मा. श्री सम्झना थपलिया
- मा. श्री सुनिता बराल
- मा. श्री संगीता मण्डल धानुक
- मा. श्री हरि प्रसाद उप्रेती
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
- मा. श्री अमृता देवी अग्रहरी
- मा. श्री असिम शाह
- मा. श्री कान्तिका सेजुवाल
- मा. श्री किशोर सिंह राठोर
- मा. श्री कृष्ण कुमार श्रेष्ठ
- मा. श्री गणेश पराजुली
- मा. श्री गिता बस्नेत
- मा. श्री डोल प्रसाद अर्याल
- मा. श्री दुर्लभ थापा क्षेत्री
- मा. श्री मन बहादुर गुरुङ्ग
- मा. श्री महेन्द्र बहादुर शाही
- मा. श्री मोहन बहादुर बस्नेत
- मा. श्री रघुवीर महासेठ
- मा. श्री रणेन्द्र बराली
- मा. श्री रमा कोईराला पौड्याल
- मा. श्री राजु थापा
- मा. श्री राम शंकर यादव
- मा. श्री रेखा यादव
- मा. श्री लक्ष्मी महतो कोइरी
- मा. श्री लाल प्रसाद साँवा लिम्बू
- मा. श्री सपना राज भण्डारी
- मा. श्री सान्ती चौधरी
- मा. श्री सिता मिजार
- मा. श्री सूर्य मान तामाङ (दोङ)
- मा. श्री सोनु मुर्मु
- मा. श्री हेमराज राई
कानून, न्याय तथा मानवअधिकार समिति
- मा. श्री किरण कुमार साह
- मा. श्री गोमा लाभ (सापकोटा)
- मा. श्री चन्द्र बहादुर विश्वकर्मा
- मा. श्री जीवन परियार
- मा. श्री धुब्र बहादुर प्रधान
- मा. श्री नैनकला थापा
- मा. श्री पुष्प बहादुर शाह
- मा. श्री पूर्ण बहादुर घर्ति मगर
- मा. श्री प्रतिक्षा तिवारी
- मा. श्री महेश कुमार वर्तौला
- मा. श्री मंगल प्रसाद गुप्ता
- मा. श्री रन्जु कुमारी झा
- मा. श्री रमेश लेखक
- मा. श्री राम कुमार राई
- मा. श्री रामहरि खतिवडा
- मा. श्री रुपा सो. शी (चौधरी)
- मा. डा. शशांक कोइराला
- मा. डा. शुनिल कुमार शर्मा
- मा. श्री शेर बहादुर कुँवर
- मा. श्री शेर बहादुर देउवा
- मा. श्री सन्तोष परियार
- मा. श्री सुवास चन्द्र नेम्वाङ्ग
- मा. श्री सुशिला थिङ
- मा. श्री सोबिता गौतम
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
- मा. श्री अनिशा नेपाली
- मा. श्री अब्दुल खांन
- मा. श्री अम्मर बहादुर थापा
- मा. श्री अमृत लाल राजवंशी
- मा. श्री अशोक कुमार चौधरी
- मा. डा. आरजु राणा
- मा. श्री कुसुमदेवी थापा
- मा. श्री गंगा प्रसाद यादव
- मा. श्री ज्वाला कुमारी साह
- मा. श्री डिल्ली राज पन्त
- मा. श्री दिक्पाल कुमार शाही
- मा. श्री नवल किसोर साह सुडी
- मा. श्री बिना कुमारी थनैत
- मा. श्री बिनिता कठायत
- मा. श्री बिमला सुवेदी
- मा. श्री मानबीर राई
- मा. श्री मिना तामाङ
- मा. श्री योगेन्द्र मण्डल
- मा. श्री रुपा वि.क.
- मा. श्री विजुला रायमाझी
- मा. श्री विर बहादुर बलायर
- मा. श्री विष्णु कुमार कार्की
- मा. श्री सरस्वती सुब्बा
- मा. श्री सुरेन्द्र राज आचार्य
- मा. श्री सूर्य कुमारी श्रेष्ठ
- मा. श्री सूर्य प्रसाद ढकाल
महिला तथा सामाजिक मामिला समिति
- मा. श्री अनिता देवी
- मा. श्री अस्मा कुमारी चौधरी
- मा. श्री आशा वि.क.
- मा. श्री ईश्वर वहादुर रिजाल
- मा. श्री उमरावती देवी
- मा. श्री कल्पना मियाँ कुसारी
- मा. श्री चन्दा चौधरी
- मा. श्री जावेदा खातुन जागा
- मा. श्री टोप बहादुर रायमाझी
- मा. श्री धनराज गुरुङ्ग
- मा. श्री बिना देवी
- मा. श्री माया राई
- मा. श्री मंजु शर्मा अन्सारी
- मा. श्री रोसन कार्की
- मा. श्री लक्ष्मी तिवारी
- मा. श्री शान्ती वि.क.
- मा. श्री शान्ती श्रेष्ठ
- मा. श्री शोभा ज्ञवाली
- मा. श्री सरस्वती बजिमय
- मा. श्री सिता कुमारी राना
- मा. श्री हर्कमाया विश्वकर्मा
- मा. श्री हित बहादुर तामाङ
राज्य व्यवस्था तथा सुशासन समिति
- मा. श्री अजय कुमार चौरसिया
- मा. श्री अम्बिका बस्नेत
- मा. श्री ईश्वरी देवी न्यौपाने
- मा. श्री कृष्ण गोपाल श्रेष्ठ
- मा. श्री गगन कुमार थापा
- मा. श्री चन्दा कार्की (भण्डारी)
- मा. श्री चित्र बहादुर के.सी.
- मा. श्री दिलेन्द्र प्रसाद बडू
- मा. श्री दुर्गा राई
- मा. श्री पृथ्वी सुब्बा गुरुङ
- मा. श्री प्रकाश अधिकारी
- मा. श्री बलराम अधिकारी
- मा. श्री बासु देव घिमिरे
- मा. श्री बुद्धिमान तामाङ्ग
- मा. श्री मेनका कुमारी पोख्रेल
- मा. श्री रघूजी पन्त
- मा. श्री रवि लामिछाने
- मा. श्री राजेन्द्र कुमार राई
- मा. श्री राजेन्द्र प्रसाद पाण्डे
- मा. श्री लिलानाथ श्रेष्ठ
- मा. श्री विश्व प्रकाश शर्मा
- मा. श्री सर्वेन्द्र नाथ शुक्ला
- मा. श्री सरिता प्रसाई
- मा. श्री हितराज पाण्डे
- मा. श्री हृदयराम थानी
पूर्वाधार विकास समिति
- मा. श्री उर्मिला माझी
- मा. श्री ऐन बहादुर शाही ठकुरी
- मा. श्री कल्पना चौधरी
- मा. श्री खम बहादुर गर्बुजा
- मा. श्री गोकर्ण राज विष्ट
- मा. डा. चन्द्र कान्त राउत
- मा. श्री ठाकुर प्रसाद गैरे
- मा. श्री दयाल बहादुर शाही
- मा. श्री दिनेश कुमार यादव
- मा. श्री दिपक बहादुर सिंह
- मा. श्री धन बहादुर बुढा
- मा. श्री निर्मला कोइराला
- मा. श्री निशा डागी
- मा. श्री प्रतिमा गौतम
- मा. श्री प्रदिप पौडेल
- मा. श्री प्रेम बहादुर महर्जन
- मा. श्री बसन्त कुमार नेम्वाङ्ग
- मा. श्री महेश बस्नेत
- मा. श्री माधव सापकोटा
- मा. श्री मैना कार्की
- मा. श्री राज कुमार गुप्ता
- मा. श्री राजेन्द्र बजगाई
- मा. श्री लालबिर चौधरी
- मा. श्री विना लामा
- मा. श्री शिव नेपाली
- मा. श्री शंकर भण्डारी
- मा. श्री सुशीला श्रेष्ठ
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
- मा. श्री अरुण कुमार चौधरी
- मा. श्री ईश्वरी घर्ती
- मा. श्री उर्मिला थेबे
- मा. श्री कालुराम राई
- मा. डा. चन्द्रकान्त भण्डारी
- मा. श्री छविलाल विश्वकर्मा
- मा. श्री डिग बहादुर लिम्वु
- मा. डा. तोसीमा कार्की
- मा. श्री दिपा शर्मा
- मा. श्री दीपक कार्की
- मा. श्री देवेन्द्र पौडेल
- मा. श्री प्रभु हजरा दुसाध
- मा. श्री बद्री प्रसाद पाण्डे
- मा. श्री भानुभक्त जोशी
- मा. श्री मनोरमा शेरचन
- मा. श्री महेन्द्र कुमार राय
- मा. श्री मिना यादव
- मा. श्री योगेश गौचन थकाली
- मा. श्री राम प्रकाश चौधरी
- मा. श्री लिला देवी वोखिम (लिम्बू)
- मा. श्री विद्या भट्टराई
- मा. श्री विनिता कुमारी सिंह
- मा. श्री वीना जैसवाल
- मा. श्री सरिता भुसाल
- मा. श्री सुमना श्रेष्ठ
- मा. श्री ज्ञानु बस्नेत सुवेदी
सार्वजनिक लेखा समिति
- मा. श्री अच्युत प्रसाद मैनाली
- मा. डा. अमरेश कुमार सिह
- मा. श्री अर्जुन नरसिंह के.सी.
- मा. श्री ऋषिकेश पोखरेल
- मा. श्री गोकुल प्रसाद वाँस्कोटा
- मा. श्री जनार्दन शर्मा
- मा. श्री तारा लामा तामाङ
- मा. श्री तेजु लाल चौधरी
- मा. श्री दामोदर भण्डारी
- मा. श्री दिपक गिरी
- मा. श्री देव प्रसाद तिमलसेना
- मा. श्री प्रदिप यादव
- मा. श्री प्रेम बहादुर आले
- मा. श्री मन्जु खांण
- मा. श्री मनिष झा
- मा. श्री योगेश कुमार भट्टराई
- मा. श्री राजेन्द्र कुमार के.सी.
- मा. श्री राजेन्द्र प्रसाद लिङ्देन
- मा. श्री राम कृष्ण यादव
- मा. श्री रुक्मणी राना बराइली
- मा. श्री लेख नाथ दाहाल
- मा. श्री विक्रम पाण्डे
- मा. श्री श्याम कुमार घिमिरे
- मा. श्री सराज अहमद फारुकी
- मा. श्री संजय कुमार गौतम
- मा. श्री हरि ढकाल
समितिमा समावेश नभएका नामावली
- मा. श्री देव राज घिमिरे
- मा. श्री इन्दिरा राना _
- मा. श्री टेक बहादुर गुरुङ
- मा. श्री अमन लाल मोदी
- मा. श्री अशोक कुमार राई
- मा. श्री देव राज घिमिरे
- मा. श्री नारायण प्रकाश साउद
- मा. श्री पुष्प कमल दाहाल (प्रचण्ड)
- मा. श्री पूर्ण बहादुर खड्का
- मा. श्री प्रकाश ज्वाला
- मा. डा. प्रकाश शरण महत
- मा. श्री महिन्द्र राय यादव
- मा. श्री रन्जिता श्रेष्ठ
- मा. श्री रमेश रिजाल
- मा. श्री रेखा शर्मा
- मा. श्री शक्ति बहादुर वस्नेत
- मा. श्री शरत सिंह भण्डारी
- मा. श्री सिता गुरुङ्ग
- मा. श्री सुदन किराती
- मा. श्री सुशिला सिर्पाली ठकुरी

