अनेरास्ववियूले राजधानीमा निकाल्यो मार्चपास, नेकपाको शक्ति प्रदर्शनमा फरक पर्ला !


काठमाडौं – प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले आज काठमाडौंमा मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध आन्दोलन गरिरहेको नेकपाको भोलि (बुधबार) राजधानीमा हुने शक्ति प्रदर्शनअघि अनेरास्ववियुले मार्चमास निकालेको हो ।

संसद् विघटनविरुद्को नेकपा केन्द्रीय संघर्ष समितिले राजधानीका पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया