ट्रम्पविरुद्ध आजबाट सीनेटमा महाअभियोग चलाइँदै


वासिङ्टन – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आजबाट महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुँदैछ।

नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाहीमा परेका  छन् ।

ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

प्रतिक्रिया