२०१५ का सांसद तुम्बाहाम्फेको निधन


तेह्रथुम — २०१५ सालका सांसद तेजमान तुम्बाहाम्फेको निधन भएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वमा बनेको केन्द्रीय कार्यसमितिका सदस्य तथा २०१५सालको प्रथम जननिर्बाचनमा तेह्रथुम जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद तुम्बाहाम्फेको ९७ बर्षको उमेरमा निधन भएको जनाइएको छ ।

प्रतिक्रिया