


यसरी कायम रह्यो रामसहायको उम्मेदवारी [पूर्णपाठ]

काठमाडाैं – जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।
सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले महिला उम्मेदवार मात्र हुन पाउने भनी महिलालाई मात्र उम्मेदवारी गर्न आग्रह गरे पनि उनको उम्मेदवारी कायमै रहेको हो।
निर्वाचन आयोगका अधिकृत महेश शर्मा पौडेलले उनको उम्मेदवारी दर्ता कायमै रहेको छ ।
यस्तो छ पूर्णपाठ :

