आम हड्तालकै समयमा महेश बस्नेतको नेतृत्वमा बन्दविरूद्ध विशाल मार्चपास (फोटोफिचर)


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले घोषणा गरेको आम हड्तालको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाको विशाल मार्चपास विहीबार निस्किएको छ।

शुक्रबारको आम सभाको सन्देश तथा आम हड्तालको विरोधमा नेकपा युवा नेता महेश बस्नेतको नेतृत्वमा मार्चपास निस्किएको हो।

नेपाल बन्द गर्न पाइँदैनलगायतका नाराजुलुससहित निस्किएको विशाल जुलुसले प्रदर्शनी मार्ग, पुतलीसडक हुँदै नारायणहिटी दरबार संग्राहलयलगायत परिक्रमा गरेको थियो।

प्रतिक्रिया