यस्तो देखियो उपत्यकामा बन्दको प्रभाव (फोटोफिचर)


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालको उपत्यकामा प्रभाव परेको छ । तुलनात्मक रुपमा अन्य दिन भन्दा कम सवारी साधन चलेको देखिए पनि पसलहरु भने पूर्ववत् नै खुलेको देखिएको छ ।

उपत्यकामा बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेर त्रास फैलाउन खोजे पनि बाक्लो सुरक्षाकर्मीको उपस्थितिले उपत्यकाका अन्य ठाउँमा सामान्य नै रहेको देखिएको छ । उपत्यकामा केही सार्वजनिक सवारी चलिरहेको देखिएका छन् ।

हेर्नुहोस् उपत्यकाका केही स्थानको दृश्यः

प्रतिक्रिया