

राष्ट्रपति निवासमा रात्रीभोज (फोटोफिचर)

काठमाडौं – राष्ट्रपति विद्या देवि भण्डारीले आज (शनिवार) राष्ट्रपति कार्यालय शितलनिवासमा भोजको आयोजना गरेकी छन् ।
राष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा भण्डारीले संघिय संसदका सांसदहरुलाई बोलाएकी छन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधिश हरिकृष्ण कार्की, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायत विशिष्ठ अतिथिहरु उपस्थित छन् ।

