
गोठमा सुकाएको चौरीको छुर्पी
भोजपुर – चौरीपालक कृषकले आफ्नो गोठमा सुकाएको चौरीको छुर्पी । छुर्पी स्थानीय गोठवालाहरुका अनुसार प्रतिकेजी रु ७०० रुपैयाँमा बिक्री हुन्छ । चौरीको छुर्पीलाई स्वादिष्ट मानिन्छ ।
तस्बीर : युवराज विष्ट/रासस



कागजपत्र |
