गृहका ७० सहसचिव र उपसचिवको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – गृह मन्त्रालयले ठुलो संख्या कर्मचारीहरुको काज सरुवा गरेको छ ।

मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले दुई दिन अघि मात्रै सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ ।

सोही कार्य विधिअनुसार मन्त्रालयले विभिन्न जिल्लाका सिडिओसहित ७० उपसचिव र सहसचिवहरुको सरुवा गरेको हो ।

सूचीः

प्रतिक्रिया