पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु


काठमाडौं देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको पहाडी भूभागका आंशिक बदली भने तराईमा हुस्सु लागेको

दिउँसो सुदूरपश्चिम कर्णालीलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

सुदूरपश्चिम कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना सुदूरपश्चिम, कर्णाली गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको राति सुदूरपश्चिम कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको

शुक्रबार पनि सुदूरपश्चिम कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको सुदूरपश्चिम, कर्णाली गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको

प्रतिक्रिया