इन्डोन्सिया भ्रमणमा मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया भ्रमणमा गएका छन् ।

मेयर बालेन आज इन्डोनेसियातर्फ लागेका हुन् ।

उनी श्रीमतीसँग व्यक्तिगत भ्रमणमा गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले बताए ।

प्रतिक्रिया