काठमाडौं–८ः घण्टीका श्रेष्ठलाई पछ्याउँदै लौरोका सायमी, गठबन्धन चौथो स्थानमा


काठमाडौं — काठमाडौं क्षेत्र नं. ८ को पनि मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका शिवसुन्दरराज वैद्यको ३ सय ४ मत रहेको छ भने गठबन्धनका जीवनराम श्रेष्ठले २१३ मत ल्याएका छन् ।

प्रतिक्रिया