मुस्ताङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता


काठमाडौं- मुस्ताङमा नेकपा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसका योगेश गौचन थकाली अहिलेसम्म २६१ मतले अघि देखिएका छन् ।

उनले अहिलेसम्म १०६८ मत प्राप्त गरेका छन् भने एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया