बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा


काठमाडौँ- बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जीप दुर्घटना भएको हो ।

जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए । थप बिवरण आउन बाँकी छ

प्रतिक्रिया