भृकुटीमण्डपमा रोटी मेला (फोटो फिचर) 


काठमाडौं – काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।

 

प्रतिक्रिया