लोसपाका नेताहरु वालुवाटारमा


काठमाडौं – लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु ।

सत्तारुढ दलको बैठक चलिरहदाँ ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।

शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टिम वालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ ।

प्रतिक्रिया