

मोदी र किसिदाबीच भेटवार्ता

आबेको अन्तेष्टिमा सहभागी हुन विश्वका नेता र विशिष्ट व्यक्ति टोकियो पुगेका थिए । सर्वसाधारणको चौतर्फी विरोधबीच आबेको राजकीय अन्तेष्टि सम्पन्न भएको छ ।
आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानेर हत्या भएको थियो । उनी ७६ वर्षका थिए ।

