बरिष्ठ सई कार्कीले जनाए अनलाइनन्यूज७मा प्रकाशित समाचारप्रति आपत्ति


काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हाल गृहमन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायब निरीक्षक टंकबहादुर कार्कीले अनलाइनन्यूज७ मा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

कार्कीले अनलाइनन्यूज७मा मिति २०७९ भदौ ३ गते प्रकाशित ‘सुन तस्करीसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका सई कार्कीकै संलग्नता’ भन्ने शीर्षकको समाचार झुठा र कपोल कल्पित भएको भन्दै खण्डन पठाउँदै आपत्ति जनाएका हुन् ।

उक्त समाचारका विषयमा सई कार्कीले प्रेसकाउन्सिलमार्फत् लेखेको खण्डन जस्ताको तस्तैः

 

प्रतिक्रिया