एक्सनमा महानगर, अण्डरग्राउन्ड पार्किङ खुलाउन आजैबाट सुरु


काठमाडौं — काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाएको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।

यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएसँगै आज सोमबारदेखि महानगर एक्सनमा उत्रिएको हो

प्रतिक्रिया