वाग्मती पुलबाट हाम फालेकी महिलाको उद्धार


काठमाडौं – ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो । उनको उद्धारपछि ट्रमा सेन्टरमा उपचार गरिँदै ।

उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

प्रतिक्रिया