यो वर्ष लोकसेवा आयोगले यी निकायमा माग्नेछ कर्मचारी


काठमाडौं- लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ। याे वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका आयोगले सार्वजनिक गरेको हो।

तालिकामा सामान्यतया कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्नने उल्लेख छ। निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सांगठित संस्थाका विभिन्न पदका लागि परीक्षा हुने सार्वजनिक सूचनामा उल्लेख छ।

प्रतिक्रिया