देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित : भीम रावल


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित गरेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै नेता रावलले त्यसको परिणाम स्वरुप देशको उपसभामुह पद अहिले सम्म खाली रहेको बताए ।

नेता रावलले केहि समयपछि निर्वाचनमा जाने बताए । त्यसको केहि समय अगाडी मात्र सरकारले विधिमात्र पुरा गरेको उनले बताए । उपसभामुखममा सत्ता गठबन्धनका उम्मेदवारी पुष्पा भुसाल १४८ मदसहित निर्वाचित भएका छन् ।

उनले एमालेका उम्मेदवारी विद्या भट्टराईलाई ५५ मदले पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् । भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो ।

 

प्रतिक्रिया