यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका २५ क्षेत्र (पूर्णपाठ)


काठमाडौँ – सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

यसअघि ११ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार अब बैंकिङ, विद्युत् र बिमा सेवामा पनि हड्ताल गर्न नपाइने भएको छ ।

राजपत्रमा प्रकाशित सूचनाको पूर्णपाठसहित

 

प्रतिक्रिया