कर्मचारीले सरकारबाट उत्पादित कपडा प्रयोग गर्नुपर्ने


काठमाडौं – सरकारले कर्मचारीले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

आइतबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीले सरकारले उत्पादन गरेको कपडा प्रयोग गर्नुपर्ने नीति लिएको बताएका हुन् ।

प्रतिक्रिया