

बालेनले ल्याए १४,४५८ मत

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १४,४५८ मत पाएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ७,८५२ मत पाएका छन् । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ६,९०० मत पाएकी छन् ।
बालेनलाई पछ्याइरहेका स्थापित ६६०६ मत पछाडि छन् ।

