आईजी धिरजप्रतापविरुद्ध एआईजी विश्वराजको रिट ‘हेर्दाहेर्दै’मा


काठमाडौं – नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेदैमा गएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा सुनुवाइ हुँदा हुँदै हेर्दाहेर्दैमा गएको हो ।

धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया