
काडिजसँग हार्यो बार्सिलोना
काठमाडाैँ- स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको छ। खेलको ४८ औं मिनेटमा काडिजका लागि लुकास पेरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो।



काठमाडाैँ- स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको छ। खेलको ४८ औं मिनेटमा काडिजका लागि लुकास पेरेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो।


Previous Post: किन आउँदैछन् चार अमेरिकी सांसद नेपाल ?
Next Post: देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । — विस्तृतमा
काठमाडौं-एसीसी पुरुष प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओभलमा सम्पन्न समूह चरणको — विस्तृतमा
काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । — विस्तृतमा
काठमाडौं – कप्तान सन्दीप लामिछानेको पाँच विकेटसहित बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । — विस्तृतमा
काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । — विस्तृतमा
काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर — विस्तृतमा
काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। दिउँसो पौने ३ बजे सुरु हुनेछ। — विस्तृतमा
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ — विस्तृतमा
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो — विस्तृतमा
काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल बिहीबार घरेलु टिम नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको छ। यस — विस्तृतमा
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ — विस्तृतमा
काठमाडौं – ब्याटिङ र बलिङ दुबैमा असफल भएपछि नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक सिरिजमा खराब सुरुआत — विस्तृतमा