काठमाडौँमा ओली समुहको कार्यकर्ता भेला आज पनि, ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज पनि काठमाडौँमा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

आज (आइतबार) मध्याह्न १२ बजे कार्की ब्याङकेटमा कार्यक्रम सुरु हुनेछ ।

भेलालाई अध्यक्ष ओलीलगायत अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । आजको कार्यकर्ता भेला अनेरास्ववियू काठमाडौँले आयोजना गरेको हो ।

प्रतिक्रिया