परराष्ट्रमन्त्री खड्का र भारतीय राजदूत क्वात्राबीच विदाइ भेट


काठमाडौं – नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खडकासँग विदाइ भेट गरेका छ्न्।

भेटमा राजदूत क्वात्राले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानका लागि मन्त्री खड्काले धन्यवाद दिए। क्वात्रा भारतको विदेश सचिव नियुक्त भएकोमा मन्त्री खड्काले बधाई दिए।

प्रतिक्रिया